"नेपालको समृद्धिको सहयात्री"
NP

Citizen Investment Trust

Biratnagar Branch

 

Biratnagar Branch

 

स्थापना :

नागरिक लगानी कोषको आफ्ना सहभागीहरुलाई केन्द्रीय कार्यालयबाट उपलब्ध गराएका सबै सेवासुविधाहरु स्थानीयस्तरमा नै उपलब्ध गराउने उदेश्य अनुरुप कोषको शाखा कार्यालय बिस्तारको शुरुवात गर्ने क्रममा बि.स. २०७२ साल देखि निरन्तर सेवा प्रबाह गर्दै आएको छ ।

कार्यक्षेत्र :

१ नं. प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाहरु तथा मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा र महोत्तरी लगायत अन्य  जिल्लामा रहेका सहभागी तथा सेवग्राहीहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ ।

 

विराटनगर यस शाखा कार्यालयबाट उपलब्ध हुने सेवाहरु :-

१. कर्मचारी बचत बृद्दी अवकाश कोष, बिमा कोष, उपदान कोष, लगानीकर्ता हिसाब योजना र नागरिक पेन्सन कोष योजनाको सम्बन्धमा बिस्तृत जानकारी दिने तथा ति कार्यक्रमको भौचर र फाटबारी संकलन गर्ने l

२. कोषका सबै कार्यक्रमको परिचयपत्र र परिचयपत्र नम्बर प्रदान गर्ने l

३. सबै स्किम (कर्मचारी बचत बृद्दी अवकाश कोष, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोष र नागरिक पेन्सन कोष) को कोष कट्टी रकमको स्टेटमेन्ट प्रदान गर्ने l

४. खाता एकीकरण (account merge) गर्ने l

५. इ-सर्भिस र मोबाइल apps सेवा प्रदान गर्ने l

६. ८० प्रतिशत सापटी (कर्मचारी बचत बृद्दी अवकाश कोष र लगानीकर्ता हिसाब योजना) प्रदान गर्ने l

७. सबै स्किम (कर्मचारी बचत बृद्दी अवकाश कोष, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोष र नागरिक पेन्सन कोष) को अन्तिम भुक्तानी (Final Payment) गर्ने l

८.आवास कर्जा (home loan), सरल कर्जा (easy loan) र जग्गा खरिद कर्जा प्रबाह गर्ने l

९. अनलाईन फाँटवारी इन्ट्री सम्बन्धि तालिम प्रदान गर्ने ।

१०. कर्मचारी बचतबृद्धि अवकाश कोषमा सहभागिहरुलाई Balance Certificate प्रदान गर्ने ।

 

आवास कर्जा र सरल कर्जा उपलब्ध हुने क्षेत्रहरु :

१. विराटनगर महानगरपालिकाको सम्पूर्ण क्षेत्र l

२. सुनसरी, मोरङ्ग र झापा जिल्लाका नगरपालिकाको सहरी क्षेत्र भित्र l

 

 

 

कार्यालय प्रमुख :-

 

 

नाम: तारानाथ भट्टराई 

Email: [email protected]

सम्पर्क न. :- ०२१–४७४९९४

 

सूचना अधिकारी : उद्धब उपाध्याय 

Email: [email protected]

सम्पर्क न. :- ०२१–४७४९९७

 

कार्यालको ठेगाना :-

१ नं. प्रदेश, विराटनगर महानगरपालिका

रोडशेष चोक NAC Building तेश्रो तल्ला

सम्पर्क न. :- ०२१–४७४९९६, ४७४९९७

Email: [email protected]