नागरिक लगानी कोष : संक्षिप्त परिचय
आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न एवं पुँजीबजारमा गतिशिलता ल्याउने मुल उद्धेश्य राखेर नागरिक लगानी कोषको स्थापना नागरिक लगानी कोष ऐन, २०४७ अनुसार वि.सं. २०४७ चैत्र ४ गते भएको हो । यसले वि. सं. २०४८ माघ १ गते देखि औपचारिक रूपमा आफ्नो कारोबार संचालनमा ल्याएको हो । कोषको कार्यालय शुरुमा थापाथली स्थीत जेसिस भवन छेउमा रहेको र बिभिन्न समयमा बिभिन्न स्थानहरुमा सर्दै बि.स.२०६७ सालमा कोषले तत्कालिन जनकपुर चुरोट कारखानाको नयाँ बानेश्वर स्थित जग्गा तथा भवन खरीद गरी आफ्नो केन्द्रीय कार्यालय सोहि स्थानमा सरेको थियो । हाल कोषले नयाँवानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र को पुर्व पट्टी सेवाग्राहीमैत्री, सुविधा सम्पन्न आफ्नै भवनबाट केन्द्रीय कार्यालय तथा सेवा संचालन गर्दै आएको छ ।कोषले काठमाडौं बाहेक बिराटनगर, जनकपुरमा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालय स्थापना गरी सेवा प्रवाह गरी रहको छ। यस प्रकार कोषका कार्यालयहरु सवै प्रदेशमा रहेका छन।
स्थापनाको बेला कोषको चुक्ता पूँजी रु २ करोड ४० लाख रहेकोमा हाल उक्त चुक्ता पूँजि बृद्धि भई रु ६ अर्व ८० करोड पुगेको छ ।
थप पढ्नुहोस्
श्री अमृत बहादुर अधिकारी
इमेल: [email protected] फोन : ९८४७६९१२०१ Ext. No. १४४
श्री. उद्धव राज सिलवाल
इमेल: [email protected] फोन : ९८४७६९११९२, ९७७-५९७०२०१ Ext. No. १६४
हाम्रो कार्यक्रम / योजना
थप हेर्नुहोस्...कर्जा तथा सापटी
थप हेर्नुहोस्...संक्षिप्त वित्तीय विवरण
(As of 2083 Asar End)| विवरण | रकम (रु. हजारमा) |
|---|---|
| शेयर पूँजी | 6,805,798 |
| खुद कोष मौज्दात | 336,861,847 |
| कुल अवकास कोष मौज्दात | 319,270,766 |
| जगेडा कोष | 12,716,331 |
| चालु दायित्व तथा व्यवस्था | 18,235,411 |
| जम्मा | 370,279,495 |
| विवरण | रकम (रु. हजारमा) |
|---|---|
| खूद स्थिर सम्पत्ति | 2,775,723 |
| लगानी | 327,623,996 |
| उचित मूल्य समायाेनित सम्पत्ति | 7,495,945 |
| बैंक मौज्दात | 29,168,670 |
| चालु सम्पत्ति | 3,215,162 |
| जम्मा | 370,279,495 |
सेयर पुँजी संरचना