सुर्खेत शाखा कार्यालय
Surkhet Branch Office
स्थापना
नागरिक लगानी कोषले आफ्ना सहभागीहरुलाई केन्द्रीय कार्यालयबाट उपलब्ध गराएका सम्पूर्ण सेवा सुविधाहरु स्थानीय स्तरमा नै उपलब्ध गराउने उद्देश्य अनुरुप शाखा कार्यालय बिस्तार गर्ने क्रममा बि.स. २०७९ सालमा कालिन्चोक, नजिक राधा कृष्ण मन्दिर, बिरेन्द्रनगर-८, सुर्खेतमा कोषको पाँचौ शाखा कार्यालयको रुपमा स्थापना भई मिति २०७९/१०/२९ देखि निरन्तर रूपमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
कार्यक्षेत्र
कर्णाली प्रदेश अन्तर्गतका हुम्ला, मुगु,डोल्पा ,जुम्ला ,कालिकोट ,जाजरकोट ,रुकुम,दैलेख,सल्यान ,सुर्खेत गरी जम्मा १० जिल्लाहरु यस शाखा कार्यालयको मुख्य कार्य क्षेत्र रहेका छन् ।
शाखा कार्यालयबाट उपलब्ध हुने सेवाहरु
आवास कर्जा, सरल कर्जाका लागि तोकिएको कार्यक्षेत्रहरू
कार्यालय प्रमुख
नाम:- श्री दिपेन्द्र सिंह अधिकारी सम्पर्क नं. :- ०८३-५९०४९४
इमेल:-
सूचना अधिकारी
नाम:- अवधेश मण्डल
सम्पर्क नं.:- ०८३-५९०४९५, Ext. 106
इमेल:- [email protected]
कार्यालको ठेगाना
कर्णाली प्रदेश, बिरेन्द्रनगर-८, सुर्खेत
सम्पर्क नं. : ०८३-५९०४९४,०८३-५९०४९५